कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
admin
07 July, 2026

ललितपुरस्थित कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको मिति २०८२/०९/२७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट यस कम्पनीको द्वितीय वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न लिखित विषयहरू उपर छलफल गर्नकालागि बस्ने निर्णय भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौँ ।

सभा हुने मिति, समय र स्थान
मिति:- २०८२ / १० / २१ गते
समय:- दिउँसो ११ बजे ।
स्थान:- स्क्वायर होटल, पुल्चोक ललितपुर ।

छलफलका विषयहरू :-
(क) साधारण प्रस्ताव
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आ.व. ०८१/०८२ को वार्षिक
प्रगति प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने सम्बन्धमा ।
लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान
हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण
उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०८२/८३ को बाह्य लेखा
परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

SHARE THIS: