Notice

HOME / Notice

तेस्रो वार्षिक साधारणसभा सम्बन्धी सूचना
यस कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडको सञ्चालक समितिको मिति २०८३/०७/१५ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारणसभा देहायको मिति, समय र स्थानमा आयोजना हुने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उक्त सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

तेस्रो वार्षिक साधारणसभा सम्बन्धी सूचना

साधारण शेयर निष्कासनसम्बन्धी विस्तृत आह्वान-पत्र उपलब्ध गराइएको सूचना
कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्कासन गर्ने सम्बन्धमा जारी गरेको आधिकारिक आह्वान-पत्र सार्वजनिक गरिएको जानकारी गराइन्छ।

साधारण शेयर निष्कासनसम्बन्धी विस्तृत आह्वान-पत्र उपलब्ध गराइएको सूचना

Notice Image